Bayam Post
कांग्रेसले सरकारलाई विश्वासको मत दिएर बस्ने बेन्चचाहिँ प्रतिपक्ष रोज्ने ढोंगी प्रवृत्ति देखाएको छ । यसले न सत्तालाई मजबुत बनाउँछ न त संसद्लाई । कांग्रेसको समर्थनले प्रधानमन्त्री दाहाल संसद्मा गणितीय रुपमा झन् मजबुत बनेका छन् । सत्ताको चाबी अब एमालेसँग मात्र … Continue reading →